हरिनास गाउँपालिका

मुक्त ज्ञानकोश विकिपीडिया से
नेविगेशन पर जाएँ खोज पर जाएँ
साँचा:if empty
गाउँपालिका
साँचा:location map
देशसाँचा:flag
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
शासन
 • मेयरखिलनारायण मानन्धर[१] (एमाले)
क्षेत्रसाँचा:infobox settlement/areadisp
जनसंख्या (राष्ट्रिय जनगणना २०६८)
 • कुल१७,३४३
 • घनत्वसाँचा:infobox settlement/densdisp
समय मण्डलनेपालको प्रमाणिक समय (यूटीसी+५:४५)
दूरभाष कोड+९७७-६३
केन्द्रसाविकको चित्रे भञ्ज्याङ गाविसको कार्यालय

साँचा:template otherसाँचा:main otherसाँचा:main otherसाँचा:main otherसाँचा:main otherसाँचा:main otherसाँचा:main otherसाँचा:main otherसाँचा:main otherसाँचा:main other

हरिनास गाउँपालिका स्याङ्जा जिल्लाको दक्षिण- पूर्व क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[२] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा चित्रे भञ्ज्याङ, मग्याम चिसापानी, चिन्नेबासको (वडा नं ७-९) समेटेर, क्याक्मीकिचनासको (वडा नं ६, ८, ९) गाउँ विकास समितिहरूलाई समेटेर हरिनास गाउँपालिका घोषणा गरिएको हो ।[३][४]

जनसङ्ख्या

स्यांजा जिल्लामे चित्रे भञ्ज्याङ, मग्याम चिसापानी, चिन्नेबासके (वडा नं ७ - ९), क्याक्मी तथा किचनासके (वडा नं ६, ८, ९) गाविसहरूलाई मिलायार हरिनास गाउँपालिका बनाइया हे। बि.स.२०६८ के जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर १२,७४२ रहेको छ ।[५][६]

भू-वनोट

स्याङ्जा जिल्लाकै सबैभन्दा ठूलो वन हरिनास वनको नामबाट यो गाउँपालिकाको नामसे राखिएको हे । यस गाउँपालिकामा ७ वडाहरू रहेका छन ।[७]

सन्दर्भ सामग्रीहरू

साँचा:reflist

बाह्य लिङ्कहरू