खुदुनाबारी

मुक्त ज्ञानकोश विकिपीडिया से
imported>Haribikramdutpau द्वारा परिवर्तित १७:२४, १३ नवम्बर २०१८ का अवतरण (नेपालको पूर्वाञ्चलको प्रदेश नम्बर १ को अर्जुनधारा नगरपालिका भित्रको पर्ने एउटा सानो गाउँको नाउँ खुदुनाबारी हो । पहिले खुदुनाबारी गाउँ बिकास समिति १ नम्बर वडा देखि ९ नम्बर वडा सम्म थियो भने अहिले अर्जुनधारा नगरपालिका वडा नम्बर १,२,३ मा कायम भएको छ । यस ठाउँको मूल बासी कुमाल समुदाय हो भन्ने किम्बदती छ । खुदुनाबारी कुमाल भाषा बाट “खुदु” को अर्थ कोदो, र “ना” को अर्थ छैन/हुँदैन (कोदो नफल्ने बारी) भन्ने हो ।)
(अन्तर) ← पुराना अवतरण | वर्तमान अवतरण (अन्तर) | नया अवतरण → (अन्तर)
नेविगेशन पर जाएँ खोज पर जाएँ

नेपालको पूर्वाञ्चलको प्रदेश नम्बर १ को अर्जुनधारा नगरपालिका भित्रको पर्ने एउटा सानो गाउँको नाउँ खुदुनाबारी हो । पहिले खुदुनाबारी गाउँ बिकास समिति १ नम्बर वडा देखि ९ नम्बर वडा सम्म थियो भने अहिले अर्जुनधारा नगरपालिका वडा नम्बर १,२,३ मा कायम भएको छ । यस ठाउँको मूल बासी कुमाल समुदाय हो भन्ने किम्बदती छ । खुदुनाबारी कुमाल भाषा बाट “खुदु” को अर्थ कोदो, र “ना” को अर्थ छैन/हुँदैन (कोदो नफल्ने बारी) भन्ने हो ।

बाहरी कड़ियाँ